कलाकार र उद्यमीमा देखिने १० साझा गुणहरू

कलाकार र उद्यमीमा देखिने १० साझा गुणहरू

अन्तज्र्ञान

कलाकार वा व्यवसायी आफ्नोमा अन्तर्ज्ञान पछ् याउने क्षमता र त्यही अनुसारको सिर्जनात्मक प्रक्रिया अपनाई आफ्नै एउटा छुट्टै स्थान बनाउन सक्ने क्षमता हुन्छ । स्टीव जोब्सले आईफोन र माइकलएन्जेलोले सिस्टिन चैपलमा र आफ्नो चित्र निर्माण गर्नका लागि आफ्नो अन्तर्ज्ञान पछ्यायो, र बर्षौं देखि विश्वलाई अचम्मित पार्ने सफल भए ।

२ रचनात्मकता

कुनै पनि रचना लाई, “कल्पना वा मूल विचार हरूको प्रयोग, विशेष गरी एक कलात्मक कार्य“ भनि परिभाषित गरिएको छ । व्यापारीले आफ्नो रचनात्मक क्षमतालाई प्रयोगमा ल्याउनुपर्छ र समस्याहरुको समाधान तर्फ ध्यान दिई चुनौ तिहरु पार गर्न तर्फ लाग्नु पर्छ । दुबै कला र व्यवसाय धेरै प्रतिस्पर्धी क्षेत्रहरु हुन, त्यसैले र चनात्मकता दुबै क्षेत्रका लागी दिगो गुणहरू मध्ये एक हो ।

“This is a highlighted insight or quote from the article that draws the reader’s attention to key points of the narrative.”

३ भिन्न सोच्न सक्ने क्षमता

कलाकारले सजिलैसँग चलन आएका कुराको प्रतिलिपि बनाउन सकछन तर सबै भन्दा र ाम्रो कलाकार र उद्यमीहरुले नक्कल गर्दैनन, उनीहरुले सामान्य वा चलन भन्दा बाहिर बसेर नयाँ सेवा या सामानका बारे सोच्छन, कसरी नयाँ समाधान निकल्ने त्यो सोच्छन गर्छन् । सब भन्दा सफल भनेकाहरुले भनिएको घेरा बाहिर सोच्न कोशिस गर्दैनन, उनीहरूले ’घेरा’ नै देख्दै नन् किनकि उनीहरू नक्कल गर्न‘मा भन्दा केही नयाँ सिर्जना गर्न र पहिले नै गरिसकेका कुरामा सुधार गर्ने रुचि राख्छन् । उदाहरणको रूपमा उबरलाई हेर्न‘होस, कसरी ट्याक्सीको व्यवसायमा । र नयाँ सोच्नको लागी, प्राय जसो सरलीकरण को आवश्यक छ, एक जटिलता हैन ।

४ संलग्नता

ठूला कलाकारहरू र उद्यमीहरू आफ्नो काममा लागी पर्छन, यति सम्म कि उनिहरु पागल पनि भनिन्छन । ति व्यक्तिहरू आफ्नो कला वा व्यवसायमा हराउन र यसको द्वारा पूर्ण रूपमा परिणाम निकाल्नका लागि परिचित छन् । तिनीहरूको आफ्नो काम प्रतिको प्रेम अरूले बुझ्न पनि सक्दैन । कलाकार आफ्नो स्टुडियोमा बिहान–बेलुका न भनी काम गर्ने कुरा सुन्नु कुनै अनौठो होइन । उद्यमीको सन्दर्भमा पनि त्यस्तै हो, साताको कुन दिन न भनेए काम गर्छन, र “सामान्य“ जीवन भन्ने कुरा नै बिर्सिन्छन । यस्ता कलाकार र उद्यमीले आफ्नो वरिपरी उनिहरुको काम बुझ्ने, समर्थन गर्ने मानिसहरु भए राम्रो काम गर्दछन ।

५ आफ्नो कला वा उत्पादन बजारमा ल्याउनु

दुबै कलाकार र उद्यमीले उनीहरूको विचार र उत्पादनहरूलाई बजारमा वा अरूको हातमा प¥याउनु पर्दछ । जसले आफ्नो कला घरमै ु‍ लुकाएर रख्छन, हामी ती कलाकारलाई चिन्दै नौं । हामी केवल ती कलाकारलाई चिन्छौं जसले आफ्नो कला बाहिर निकालेका छन वा पछि अरू कसैलाई निकाली दिएका छन) । ठुला व्यवसायीक व्यक्तिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । उनिहरुको पहिचान आफ्नो बिचारले बजारमा विशाल तरिकामा फैलिए पछी मात्र बनेका छन ।

६ पूर्णतावादमा ध्यान न दिनु

तपाईं कला वा व्यवसायमा सफल हुन सक्नुहुन्न यदि तपाईं पूर्णतावादको दास हुनुहुन्छ । उद्यमी र कलाकार दुबै पागल हुन्छन तर आफ्नो काममा । र उनिहरु आफ्नो काममा पूर्णता पनि खोज्छन तर तिनीहरूले एकै दिनमा काम पुरा गर्न‘पर्छ भन्ने कुरा थाहा पाउँदैमा पूर्णतावादका शिकार पनि हुँदैनन् । उनिहरुको पहिचान आफ्नो बिचारले बजारमा विशाल तरिकामा फैलिए पछी मात्र बनेका छन ।

७ ध्यान आकर्षित गर्न‘होस

यदि कसैले तपाईको बारेमा कहिल्यै थाहा नै पाउँदैन, कसैलाई पनि तपाईको कला वा उत्पादनको बारे पनि थाहा पाउदैनन । तपाईंले आफ्नो प्राथमिकताको ज्ञात सबैलाई गराउनु पर्छ । सब भन्दा प्रसिद्ध कलाकारहरू उत्तम कलाकारहरू होइनन् तर उनीहरू राम्ररी परि चित कलाकारहरू भने हुन । यदि तपाईं उद्यमी हुनुहुन्छ भने तपाईंले आफुले आफुलाई चिनाउनु पर्दछ वा तपाईंको लागि यो गरिदिने कोही नियुक्त गर्न‘पर्छ ।

८ गुण पत्ता लगाउन परिमाणमा उत्पादन गर्न‘होस

तपाइँले तपाइँको सबै भन्दा उत्कृष्ट काम कुन हो भनेर कहिल्यै फेला पार्न‘ हुने छैन यदी तपाईंले एउटा मात्र उत्पादन वा एक मात्र प्रस्तुतीकरण सिर्जना गर्ने हुन्छ । कोही पनि यति राम्रो वा भाग्यशाली हुँदैनन् कि उनीहरूको पहिलो चित्र पहिलो काम राम्रो भएर संसारले उनीहरूलाई चिन्न थाल्छन । तपाईंको सम्भावित उत्तम काम पत्ता लगाउन तपाई धेरै मात्रामा उत्पादन गर्न‘ नै पर्ने हुन्छ ।

उद्देश्य

कलाकारको उद्देश्य दर्शक वा ग्राहकमा प्रभाव सिर्जना गर्न‘ हो र यो कुरा व्यवसायमा पनि सत्य हुन्छ । कलाकार र उद्यमीको लक्ष्य भनेको ग्राहकलाई वा सम्भावावित ग्राहाकलाई आफ्नो उत्पादन वा सेवाबाट आकर्षित गर्न‘ हो । र आकर्षित भए लगतै तपाईंको उत्पादन वा से वाको स्वामित्व प्राप्त गर्न निश्चित कदम चाल्न लगाउनु हो।

१० कामहरु वितरण गर्न‘

जब तपाईं अरु स–सना कार्यहरू गरी रहुनुहुन्छ, तपाईं सिर्जना गर्न सक्नुहुन्न । एउटा काममा ब्यस्त भएपछी तपाईंले गर्न खोज्नु भएको सिर्जनात्मक काम या त राम्रो हुनुहुन्न वा तपाईंलाई आफै गर्न मनलाग्दैन । कार्यहरू अरुहरुमा प्रत्यायो जित गर्दा, व्यर्थ समय र संसाधनहरू घटिन्छन र जस्ले तपाईंको सृजनात्मकता र उत्पादन क्षमतालाई बढाउँछ ।

त्रिश दुग्गन कलाकार, परोपकारी, उद्यमी र १,५०० अरबपतिहरु मध्य एक हुन । दुग्गनले आफ्नो जीवनको अधिकांश समय नेटवर्किब र कामहरुलाई एक–अर्कामा मिलउँदै, केहि रमाईला उद्यमीहरू र कलाकारहरूसँग बिताएकी छिन । कला र व्यवसायको कुरा गर्दा, उनीसँग यस बारे सुन्न इच्छुकहरू माझ बोल्न–सिकाउन धेरै–धेरै कुराहरु छन ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *